दफा १५
निर्देशन दिन सक्ने

१५ निर्देशन दिन सक्ने

नेपाल सरकारले समितिलाई आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।